Scholarship announcement
सुचना ! सुचना!! सुचना!!!
यहि मिती २०७६ फाल्गुन २४ गते शनिबार यस संस्थाको १३औं बार्षिक साधारण सभाको अवसरमा हामीले SEE परिक्षा २०७५ मा सर्वोत्कृष्ट अंक ल्याउने जिल्लाको शेर्पा बिद्यार्थी र २०७६ को उच्च शिक्षा माध्यमिक तहको परिक्षा +2 मा सर्वोत्कृष्ट अंक ल्याउने जिल्लाका शेर्पा बिद्यार्थी २ जना (१ छात्रा र १ छात्र)लाई छात्रावृति रकम् हस्तान्तरण गर्ने जानकारी गराउन चाहन्छौं।
- अवेदान दिने अन्तिम मिती २०७६ फाल्गुन १६ गते शुक्रबार भित्रमा सम्पूर्ण कागजात उपलब्ध गराउनु पर्नेछ ।
- छात्रबृती रकम लिन स्वयम् सक्कल शैक्षिक प्रमाण पत्र सहित कार्यक्रममा उपस्थित हुनुपर्नेछ ।
- अवेदान यस संस्थाको कुनै पनि कार्यसमिती सदस्यलाई तोकिएको समय सिमा भित्र बुझाउन सक्नुहुनेछ ।
छात्रावृतिका लागी अनिवार्य अवश्यक कागजतहरु:
१ - सम्बन्धित शैक्षिक प्रमाण पत्रको सक्कल र प्रतिलिपी
२ - नागरिकता प्रमाण पत्रको प्रतिलिपी (आफ्नो वा बुवाको)
कार्यक्रममाको संक्षिप्त जानकारी:
-----------------------------------
कार्यक्रम : १३औ बार्षिक साधारण सभा
मिती : २०७६ फाल्गुन २४ गते शनिबार
समय : ९:०० बिहान
स्थान : रामनगर पार्टी भेन्यु, रामहिटी कपन ।
NOTE:- यस संस्थाद्वरा बार्षिक आयोजना गर्दै आएको ग्याल्पो ल्होसार पिकनिक कार्यक्रम पनि यसै दिन रहेको सबैमा जानकारी गराउदछौं !!!
शेर्पा किदुक संखुवासभा