संस्थामा सदस्यताको लागि रु ५०,०००/-(अक्षरमा:-पचास हजार रुपैयाँ)भन्दा बढि रकम तथा चल अचल सम्पत्ति उपलव्ध गराएको नेपालि नागरिकलाई संरक्षक सदस्यमा मनोनित गर्न सकिनेछ।