हाम्रो संस्थाको उद्देश्यहरु पुरा गर्नको निम्ति ख्याति प्राप्त नागरिक जसले आफ्नो आमुल्य सहयोग प्रदान गरि एक अविभावकको भुमिका निर्वाह गरि यस संस्थालाई अघि बढाउन योगदान दिने वा दिन सक्ने छ भन्ने त्यस्तो नेपालि नगरिकलाई मानार्थ सदस्यमा मनोनित गर्न सक्नेछ।