Email Us : sherpakiduksankhuwasava@gmail.com
12Dec

Blood Donation Program

(२०७४ पुष १८ गते, काठमाडौ) हाम्रो संस्थाको आयोजनामा बौद्धनाथ स्तुपाको परिसर नजिक "घ्योइलिसँग शान्ति बाटिक" मा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो । लगभग ४ घण्टा मात्रै भएको यस रक्तदान कार्यक्रममा ८४ जनाले सहभागिता जनाएका थिए । जसमा ६२ जनाले सफलता पुर्वक रक्तदान गरे । यस संस्थाकै इतिहासमा यो पहिलो रक्तदान कार्यक्रम भएर पनि होला यसमा सबै अग्रज समितिका सदस्यहरु पनि बाक्लो उपस्थित भएर सहयोग र समर्थन गरेको प्रस्ट देखिन्थियो । साथमा शेर्पा समाजका विभिन्न संस्थाहरुको नेतृत्व गरिरहेका समाज सेवी एवम् राजनीतिज्ञा व्यक्तित्वहरु पनि उपस्थित भएर रक्तदान गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई जुस र फलफुलको व्यवस्था हामी आयोजकले गरेका थियौ । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने स्वयम् सेवक साथीहरु, कार्यक्रम गर्न अनुमती दिने "बौद्धनाथ क्षेत्र विकास समिति", रगत सन्कलन् गर्ने- "नेपाल रेडक्रस सोसाईटी -केन्द्रिय रक्तसंचार सेवा- बालकुमारी" र सबै रक्तदाताहरुलाई यस संस्था ह्रदय देखी नै धन्यवाद दिन चाहन्छौ । धन्यवाद ।

 

रक्तदाताहरु को नाम तल उल्लेख गरेकाछौं ।

क्र. सं. नाम मोबाइल नं.
१. पासाङ नुर्बु शेर्पा ९८४१९१८५२३
२. फुर्वा गयाल्जे शेर्पा ९८११०२०१६२
३. आङ निमा शेर्पा ‎९८१८९६३०९०
४. सोनाम शेर्पा ९८०८६५४६९४
५. आङ छिरिङ शेर्पा ९८०८९७७९८९
६. दाकी शेर्पा ९८४१७१४९१३
७. ओङ्छु शेर्पा ९८१३११३८७६
८. छिरिङ दोर्ची शेर्पा ९८०८४१८५४२
९. निमा शेर्पा ९८१३२६८७८९
१०. ममिता गुरुङ ९८६१४४७१९५
११. बालकृष्ण नेपाल ९८५१२०४८३३
१२. गोविन्द गुरुङ ९८४१४४८७७६
१३. निमा शेर्पा ९८०८४६६८४१
१४. तेन्जिङ शेर्पा ९७४२११४०००
१५. हेम कुमार तामाङ ९८५१०६५७६१
१६. छिरिङ शेर्पा ९८१३३९९४१४
१७. बर्षा भण्डारी ‎९८६२०६६३९८
१८. पासाङ तेन्जी शेर्पा ९८५१०७२३४५
१९. कामा छिरिङ शेर्पा ‎९८५१००४८७४
२०. दोर्ची शेर्पा ९८०३९०७५४३
२१. वाङ्दी शेर्पा ‎९८१८१९६७१७
२२. गेल्जेन शेर्पा ९८०३८४५३५७
२३. नुर्बु शेर्पा ९८४९०५९२४७
२४. आङ कामी शेर्पा ‎९८६०३६७५१२
२५. राजन राई ९८०७०३२४३९
२६. साम्देन शेर्पा ‎९८०३४४०३०१
२७. मिङमा तेम्ब्बा शेर्पा ‎९८४१३७१७५५
२८. लाक्पा शेर्पा ‎९७४१४४५३०८
२९. पेम्ब शेर्पा ९८५११९३०३२
३०. पासाङ डोमा शेर्पा ९८१८१५२९०७
३१. पेमा छिरिङ शेर्पा ‎९७४२०६५९७५
३२. शान्ता शेर्पा ९८१०२४२१५१
३३. मीरा शेर्पा ९८५११३०९२७
३४. आङ फुर्बा शेर्पा ९८१८७०११३२
३५. मिङमा शेर्पा ‎९८५१०६२९३७
३६. तेज लामा ९८०८०९६७८१
३७. छिरिङ्ग् शेर्पा ९८१०१८८१७०
३८. आङ छिरिङ शेर्पा ९८४१४८२०८०
३९. दावा शेर्पा ९८५१०९१८७२
४०. साङ्गे मिङ्मा शेर्पा ‎९७४१५१७१६४
४१. ङिमा दावा शेर्पा ९७४१२७४६८३
४२. साङ्गे दोर्ची शेर्पा ‎९७४९६२५४६२
४३. छिरिङ शेर्पा ‎९८१३०५५५५७
४४. फुर्वा दोर्ची शेर्पा ९८११०५६७७५
४५. सन्तोष इजम ९८११०८२६९५
४६. पासाङ दावा शेर्पा ९८४१०१६०५०
४७. मिङमा गेलु शेर्पा ‎९८१८६७२२१०
४८. रिन्जी ओङ्गेल शेर्पा ९८६४२२०४६८
४९. तेन्जिङ शेर्पा ‎+३४७५७०७९०९
५०. अमर श्रेष्ठ ९८६०४३२५७०
५१. असल घिमिरे ‎९८६११०८९६०
५२. पसी शेर्पा ९८६०४५५९६५
५३. दावा तेन्जिन डुक्पा +७७३४२२९०
५४. सोनाम छोटेङ्ग ‎+१७३७५७१४
५५. कृष्ण प्रसाद श्रेष्ठ ९८५११२३६८१
५६. समिर हुमागाइ ‎९८४९७४२१२४
५७. प्रशान्त काफ्ले ९८६०४३७९८४
५८. भिम वहादुर कुमाल ९८४१०७७१८९
५९. गणेश तामाङ ‎९८१३२९०४९८
६०. थानेस्वर गुरागाइ ‎९८४१९१८९०८
६१. निङवा थुलुङ ९८२३४५७८०२
६२. दोर्ची भोटे ९८६०७५२४०८