Email Us : sherpakiduksankhuwasava@gmail.com
10Mar

SKS Annual scholarship distributed

(२०७४ फाल्गुन २६), शेर्पा किदुक संखुवासभाको एघारौं वार्षिक साधारण सभाको अवसरमा माध्यमिक शिक्षा परिक्षा (कक्षा-१०)मा जिल्लाको उत्कृष्ट अंक ल्याउने शेर्पा विद्यार्थी जाङ्गबु शेर्पा (काठमाडौ, बु.न.पा - २ )लाई शेर्पा किदुक संखुवासभा छात्राबृत्ती रकम रु. १०,०००/-(अक्षरेपी दश हजार मात्र)  हस्तान्तरण गरिएको छ ।